तमुधि यूके आमा समूहबाट पवित्र सेवा नेपाललाई एक लाख ३५ हजार रुपैयाँ

काठमाडौं । तमुधि यूके आमा समूहले अनाथाश्रममा रहेका बालबालिका र वृद्धवृद्धालाई दशैं मनाउन सहयोग पुग्ने उद्देश्यले काठमाडौंको पवित्र समाजसेवा नेपाललाई एक लाख ३५ हजार रुपैयाँ सहयोग गरेको छ । तमुधिँ यूके र नेपाली राजदूताबासको सहकार्यमा आयोजित १२औं नेपाली मेलाको अवसरमा आमा समूहका अध्यक्ष सीता गुरुङको नेतृत्व एवं महासचिव यशोदा गुरुङको संयोजकत्वमा ‘सेकेण्ड ह्याण्ड’ सारी विक्री … Continue reading तमुधि यूके आमा समूहबाट पवित्र सेवा नेपाललाई एक लाख ३५ हजार रुपैयाँ